Rule 33
लिखित आदेश बिना लिलाम बिक्री गर्न नहुने
भन्सार अधिकृतको लिखित आदेश बिना ऐन बमोजिम जफत भएका वा ऐनको दफा ७४ को उपदफा (२) बमोजिम लिलाम गर्नु पर्ने कुनै पनि मालवस्तु लिलाम बिक्री गर्न हुंदैन ।